मिस वर्ल्ड २०१८ : नेपाली चेली शृंखलालाई अनलाइन भोटिङमा सबैभन्दा बढी भोट
काठमाडौं । मिस वर्ल्ड २०१८ मा नेपालबाट प्रतिनिधित्व गरेकी शृंखला खतिवडाले अनलाइन भोटिङमा सबैभन्दा बढी ३२ प्रतिशत मत पाएकी छन् । बिहीबार मध्याह्नसम्मको मतका आधारमा शृंखला अरू प्रतियोगीभन्दा निकै अघि...