रोशन विष्ट र सोनम वाडमो तामाङ ‘मिस्टर योगी’ र ‘मिस योगी’ घोषित
काठमाडौँ । कञ्चनपुरका रोशन विष्ट र काठमाडौँकी सोनम वाडमो तामाङ देशभरका २४६ जना योगासन खेलाडीलाई पछि पार्दै सातौँ राष्ट्रिय योगासन प्रतियोगिताअन्तर्गत क्रमशः ‘मिस्टर योगी’ र ‘मिस योगी’को उपाधि जित्न सफल...