८० हजार लिटर डिजेलमा मिसावट पुष्टि, चालक र व्यवसायीलाई कारबाही गर्ने तयारी
काठमाडौँ । भारतको सिलुगडीबाट झापाको चारआली डिजेल ढुवानी गर्ने चार वटा ट्याङ्करको डिजेलमा मिसावट पुष्टि भएको छ । नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा रहेको प्रयोगशालामा परीक्षण गर्दा उक्त डिजेलमा मिसावट...