सरकारमा भएकाले पनि मिसन ८४ भन्न थालेपछि यो तीन वर्षको जिम्मा कसले लिन्छ ? : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले रोजगारीको मुद्दालाई राजनीतिक दलहरूले प्रतिस्पर्धाको विषय बनाउनुपर्ने बताएका छन् । विश्व मानव अधिकार दिवसको अवसरमा आयोजित नागरिक संवाद कार्यक्रममा बोल्दै आफूले दुई दलीय...