एमालेबाट उम्मेदवार बनेका विष्टविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ। ओखलढुङ्गाको लिखु गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका मिलन कुमार विष्ट (मनि) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । विष्ट यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका...