धरौटीमा रिहा भइन् डाक्नेश्वरीकी उपप्रमुख यादव
काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादव धरौटीमा रिहा भएकी छिन्। जिल्ला अदालत सप्तरीका न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले सोमबार उपप्रमुख मीरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको...