किसानले धानको बिउसमेत जोगाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेकपा (एमाले)की राष्ट्रिय सभा सदस्य मिना सिंह रखालले धान रोपाइँको समयमा किसानहरूले आवश्यक बिउसमेत सुरक्षित राख्न नसक्ने अवस्था सिर्जना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। सोमबार राष्ट्रिय सभाको...