अर्घाखाँचीमा पहिलो महिला सिडिओ बनिन् अर्याल
काठमाडौँ । प्रमुख जिल्ला अधिकारी मिना अर्यालले सबै सरकारी कार्यालयको सेवा प्रवाहलाई चुस्त, सरल र नागरिकमैत्री बनाउने बताएकी छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सरुवा भएर अर्घाखाँची पुगेसँगै उनले...