नेपाली काँग्रेस महिला संघको केन्द्रीय कार्यसमितिले पायो पूर्णता
काठमाडौँ । नेपाली काँग्रेस निकट महिला संघको केन्द्रीय कार्यसमिति पूर्ण भएको छ। संघकी अध्यक्ष मिनाकुमारी खरेलले मंगलबार कार्यसमितिलाई औपचारिक रूपमा पूर्णता दिइएको जानकारी दिएकी हुन्। उनका अनुसार नेपाली काँग्रेसका सभापति...