‘काँग्रेसले प्रचण्डलाई कुनैपनि हालतमा धोका दिँदैन’
काठमाडौँ । नेपाली काँग्रेसका नेता मिनबहादुर विश्वकर्माले आफ्नो दलले प्रधानमन्त्री प्रचण्डलाई कुनैपनि हालतमा धोका नदिने बताएका छन् । आइतबार उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा दुई तिहाइ बहुमत पुर्याउने आफूहरूको...