काँग्रेस विशेष महाधिवेशन केन्द्रित मिडिया सेन्टर सञ्चालनमा
काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनलाई केन्द्रमा राखेर मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ । मिडिया सेन्टर शुक्रबारदेखि काठमाडौँको प्रदर्शनीमार्गस्थित कार्यालयबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो । नेपाल प्रेस युनियनका उपाध्यक्ष...