कानून बनाउन माग गर्दै मिटरव्याजपीडितले गरे संसद भवन घेराउ
काठमाडौँ । मिटरव्याजविरूद्ध कानून बनाउन माग गर्दै संघीय संसद भवन घेराउ भएको छ। काठमाडौँको बानेश्वरस्थित संघीय संसद भवन अगाडि आइतबार मिटरव्याजपीडितहरूले मिटरव्याजविरूद्ध कानून छिटो बनाउन माग गर्दै घेराउ गरेका हुन्।...