मावि शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तर्वार्ता कहिले ?
काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ चैत १५ र २०७९ असार ९ गते परीक्षा...