२९ कार्तिक २०७६, शुक्रबार
इन्डोनेसियामा ७.१ रेक्टरको भूकम्प
काठमाडौं । इन्डोनेसियाको शुक्रबार बिहान शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान मालुकु ७ दशमलव १ म्याग्निच्युटको भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको केन्द्रविन्दु मोलुसा...