मध्य भारतमा रेल दुर्घटना : यात्रु र मालवाहक रेल ठोक्किँदा कम्तीमा ११ जनाको निधन
नयाँदिल्ली । मध्य भारतमा मङ्गलबार राति एक यात्रु रेल मालवाहक (कार्गो)रेलसँग ठोक्किँदा कम्तीमा ११ जनाको दु:खद निधन भएको छ । दुर्घटना छत्तीसगढ राज्यको राजधानी रायपुरबाट करिब ११५ किलोमिटर (७० माइल)...