मार्सल ल प्रकरण : पूर्वराष्ट्रपति युन दोषी ठहर
काठमाडौँ । मार्सल ल घोषणा गरी संसद् परिसरमा सेना परिचालन गरेको प्रकरणमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक येओललाई अदालतले विद्रोहसम्बन्धी अभियोगमा दोषी ठहर गरेको छ । सियोलस्थित अदालतमा बिहीबार सुनुवाइका...