मार्टिन गप्टिलले विराटनगरबाटै एनपीएल खेल्ने
काठमाडौँ । न्युजिल्यान्डका मार्टिन गप्टिलले विराटनगर किङ्सबाटै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । विराटनगरले सामाजिक सन्जालमार्फत गप्टिललाई दोस्रो संस्करणमा पनि निरन्तरता दिएको जानकारी दिएको हो ।...