मार्क्सवादी ज्ञान केन्द्रको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुन : तिमिल्सिना
काठमाडौँ । मार्क्सवादी ज्ञान केन्द्रको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले पुनः मनहरि तिमिल्सिनाको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । आज सम्पन्न अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा इन्द्रराज भट्टराई,...