इटालीका प्रधानमन्त्रीद्वारा राजीनामा
रोम । इटालीका प्रधानमन्त्री मारियो द्राघीले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको राजीनामासँगै द्राघी नेतृत्वको राष्ट्रिय एकताको सरकारको १७ महिनाको कार्यकाल पनि समाप्त भएको छ । राष्ट्रपति सर्जियो माटारेलाले मारियो...