चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’ को ट्रेलर सार्वजनिक
काठमाडौँ । अन्तरजातीय प्रेमको कथावस्तुमा आधारित चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक भएको छ । देवेन्द्र पाण्डे निर्देशित चलचित्रले दलित युवक र ब्राम्हण युवतीबीचको प्रेम, विवाह र त्यसपछि आउने...