अन्तरराष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन सम्पन्न
काठमाडौँ । तीनदिने दोस्रो अन्तरराष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन चितवन घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । मानसिक स्वास्थ्य समस्याको बढ्दो भार र गुणस्तरीय सेवा आवश्यकताको गहिरो खाडल रहेको सम्मेलनले...