भन्सार अधिकृत विकविरुद्ध २ करोड भ्रष्टाचार गरेको मुद्धामा अदालतले दियो सफाइ
काठमाडौँ । विशेष अदालतले झण्डै २ करोड भ्रष्टाचार गरेको अभियोग लागेका भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत मानप्रसाद विकलाई सफाइ दिएको छ। न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र चन्द्रबहादुर सारुको इजलासले...