मानप्रसाद खत्रीद्वारा समावेशी आयोगको अध्यक्ष अस्वीकार
बझाङ । तत्कालीन संविधानसभा सदस्य मानप्रसाद खत्रीले समावेशी आयोगको अध्यक्ष अस्वीकार गरेका छन् ।खत्रीले उक्त जिम्मेवारी नलिई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता अभियानमा लाग्ने बताए । संवैधानिक परिषद्...