२३ फाल्गुन २०७६, शुक्रबार
एसईई परीक्षा स्थगित नभएको शिक्षा मन्त्रालयको जिकिर
काठमाडौं । यस वर्षको एसइइ परीक्षा स्थगित भएको भन्ने समाचार गलत भएको भन्दै निर्धारित मितिमै सञ्चालन हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गरी केही...