प्रधान सेनापतिद्वारा तीन सहायक रथीलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३ वैशाख १० गतेको निर्णय अनुसार उपरथी दर्जामा बढुवा भएका प्राविधिक सहायक रथी डा. भरत बहादुर भण्डारी, सहायक रथी माधव थापा र सहायक रथी...