चुनाव नजिकिँदै जाँदा मन्त्रिपरिषद् विस्तार : यस्तो छ नवनियुक्त मन्त्रीहरूको पृष्ठभूमि, क्षमता र सरकारको उद्देश्य
चुनावको मिति नजिकिँदै गर्दा सरकारले चार नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेको छ । प्राविधिक र पेशागत पृष्ठभूमिका व्यक्तिलाई अघि सारेर प्रधानमन्त्रीले कार्यभार घटाउने, क्षेत्रीय सन्तुलन मिलाउने र चुनावी...