राष्ट्रिय सभा उपनिर्वाचनमा काँग्रेसबाट आचार्यले गरे मनोनयन दर्ता
दाङ । लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली काँग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् । बुधबार दिउँसो साढे २ बजे प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर आचार्यले मनोनयन दर्ता गरेका हुन...