ओलीले गरेका निर्णय बदरको माग गर्दै माधव नेपाल समूह निर्वाचन आयोगमा
काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहका नेताहरू अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयहरू बदरको माग गर्दै निर्वाचन आयोग पुगेका छन् । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि ओलीले...