‘नीति निर्माणमा मजदुरको सहभागिता जरुरी’ : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले श्रमिक वर्गका अधिकार तथा सेवा सुविधा उपलब्ध गराउन आवश्यक नीति निर्माणमा उनीहरूको सहभागी गराउनुपर्ने बताएका छन् । एकीकृत समाजवादी निकट ट्रेड युनियनद्वारा...