माधव र झलनाथ पनि निस्किए बालुवाटारबाट
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि नेकपा एकीकृत समाजवादी केन्द्रका नेताहरू माधबकुमार नेपाल र झलनाथ खनाल पनि प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएका छन् । सत्तारुढ गठबन्धनका नेताहरू...