महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
पर्वत । स्थानीय तहहरूले महिलालाई मादल बजाउने वाद्यवादनसम्बन्धी तालिम पनि सञ्चालन गर्न थालेका छन् । महिलालाई स्वरोजगार बनाउने उद्देश्यले यहाँका स्थानीय तहले महिलालाई वाद्यवादनसम्बन्धी तालिम दिन थालेका हुन् । कतिपय...