परराष्ट्र मन्त्रीलाई माथिल्लो कर्णालीबारे ८ बुँदे ज्ञापनपत्र
काठमाडौँ । नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकको पूर्वसन्ध्यामा माथिल्लो कर्णाली जलविद्युत परियोजना बारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाइएको छ । संयुक्त आयोगको बैठकमा द्वीपक्षीय आर्थिक विकास र नेपालमा...