समाजवादी प्रेस सङ्गठन लुम्बिनीको अध्यक्षमा भुसाल
लुम्बिनी । समाजवादी प्रेस सङ्गठन नेपाल लुम्बिनी प्रदेश समितिको अध्यक्षमा हृदय भुसाल चयन भएका छन् । सङ्गठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठसहित शनिबार बसेको पदाधिकारी बैठकले भुसालको नेतृत्वमा २९ सदस्यीय समिति...