टुँडिखेलमा मगर र थारु समुदायले मनाए माघी
काठमाडौँ । नेपालका आदिवासी जनजाति मगर र थारु समुदायले आज राजधानीको टुँडिखेलमा ‘माघे सङ्क्रान्ती’/माघी महोत्सव र सांस्कृतिक कार्यक्रम भव्यताका साथ मनाएका छन् । महोत्सवमा दुवै समुदायले आ-आफ्ना रहनसहन, वेशभूषा र...