तुलसी सहकारीमा बचतकर्ताको साढे १२ अर्बको मागदाबी
काठमाडौँ । समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थामा ११ अर्ब रुपैयाँभन्दा बढीको माग दाबी परेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अनलाइन मागदाबी मार्फत प्रमाणसहित दाबी पेस गर्न सहकारीका बचतकर्तालाई आह्वान...