माक्र्सवाद प्राचीन दर्शनसङ्गत : नेता खनाल
काठमाडौं । एशियामा शुरु भएका विभिन्न दर्शनसँग माक्र्सवादको समानता एवं असमानताका बारेमा पहिलोपटक छलफलको थालनी भएको छ । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र माक्र्सीय गुरुकुलको संयुक्त आयोजनामा आजदेखि...