सेनासँगको झडपमा २२ माओवादी विद्रोही मारिए, एक सैनिकको मृत्यु
नयाँ दिल्ली । सीमान्तकृत मानिसहरूको अधिकारका लागि लडिरहेको दशकौँ लामो ‘नक्सलवादी’ विद्रोहमा एक हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। छत्तीस गढ राज्यमा दिनभरि चलेको दुई छुट्टाछुट्टै झडपमा एक भारतीय अर्धसैनिक...