‘माओवादी विद्रोहबारे ओलीको अभिव्यक्ति घृणास्पद, सङ्कल्पसहितको क्रान्ति पुनः आवश्यक’
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी सशस्त्र विद्रोहबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति घृणास्पद रहेको टिप्पणी गरेका छन्। शनिवार काठमाडौँ माआयोजित ‘२०२८ः झापा...