राष्ट्रिय महाधिवेशनमा ‘माओवादी ब्रान्ड’ को खोजी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित भएका नेता तथा कार्यकर्तादेखि अन्य दलका शीर्ष नेताले माओवादीको वास्तविक पहिचान (ब्रान्ड)को खोजी गरेका छन् । सङ्घीय लोकतान्त्रिक...