माओवादीले गर्यो पदाधिकारी र केन्द्रीय सदस्यहरूको कार्यविभाजन
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले गणतान्त्रिक प्रगतिशील कानून व्यवसायी सङ्घको संयोजकको जिम्मेवारी पार्टी सचिव दिनानाथ शर्मालाई दिएको छ । केही दिन अघि सम्पन्न केन्द्रीय समिति बैठकले फ्रयाक्सन इञ्चार्जमा केन्द्रीय सदस्य कृष्णध्वोज...