माउन्टेन ड्यु सेवनपछि उपभोक्ता अस्वस्थ, सम्बन्धित ब्याचको बिक्री रोक्न निर्देशन
काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिकाका एक उपभोक्ता माउन्टेन ड्यु सेवन गरेपछि अस्वस्थ भएको घटना सार्वजनिक भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्बन्धित उत्पादक कम्पनीमाथि अनुगमन तथा अनुसन्धान प्रक्रिया अघि बढाएको...