काठमाडौँ ल्याइयो हिमपातमा ज्यान गुमाएका माउन्टेन गाइडको शव
काठमाडौँ । धौलागिरि हिमालमा हिमपातमा परेर ज्यान गुमाएका माउन्टेन गाइडको शव काठमाडौँ ल्याइएको छ। माउन्टेन गाइड रामबहादुर तामाङको शव शनिबार आधार शिविरबाट काठमाडौँ ल्याएको नेपाली सेनाले जनाएको छ। उनको शव...