माउन्टेन आइस प्रिमियम स्ट्रङ्ग बियर बजारमा
काठमाडौँ । जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिज अन्तर्गतको राज ब्रुअरिले माउन्टेन आइस बजारमा ल्याएको छ । बियर पारखीहरूको स्वादको प्राथमिकताको आधारमा माउन्टेन आइसले विशिष्ट प्रिमियम स्वादको प्रिमियम स्ट्रोङ्ग बियर, बजारमा ल्याएको...