सत्यवती ताल : जहाँ मनमनै होइन, चिच्याएर वर मागिन्छ !
पाल्पा । हिन्दूधर्मानुसार मन्दिरमा गएर भगवान्सँग मनमनै ‘वर’ माग्नु नौलो होइन तर यहाँको सत्यवती ताल र माइको मन्दिरमा भने सबैले सुन्ने गरी चिच्याएर ‘वर’ माग्ने चलन छ । जिल्लाको तिनाउ गाउँपालिका–४ स्थित...