प्रधानमन्त्रीको कदमको औचित्य पुष्टि हुँदै जान्छ: बस्नेत
पाँचथर । पूर्वमन्त्री एवं नेकपा (एमाले) का युवा नेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको बिस्तारै औचित्य पुष्टि हुँदै जाने बताए । संसद्ले कामै गर्न नसक्ने...