सिम्रौनगढका हाकिमले सोफामुनि लुकेर ज्यान जोगाए, भन्छन्- मार्ने नियत रहेछ, भाग्यले बाँचे
काठमाडौँ । राजनीतिक विवादको अखडा बनेको बाराको सिम्रौनगढ नगरपालिका बुधवार दिउँसो रणभूमिमा परिणत भयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको अख्तियारी लिएर हाजिर हुन गएका प्रमुख प्रशासकीय अधिकृत...