कुलमानको चर्चा चलाइएको काठमाडौँ ३ मा महेश्वर फुयाँल सिफारिस
काठमाडौँ । काठमाडौँको क्षेत्र नम्बर ३ बाट माओवादीले महेश्वर फुयाँलको नाम सर्वसम्मत सिफारिस गरेको छ । सत्तारुढ गठबन्धनमा भागबण्डा हुँदा यस क्षेत्रमा माओवादीले दाबी गर्ने स्रोतले बताएको छ । यसअघि...