भन्सार नीति पुनरावलोकन गर्न मधेशका अर्थमन्त्री यादवको सरकारसँग आग्रह
काठमाडौँ । भारतबाट हुने वस्तु आयातमा हाल लागू गरिएको भन्सार सम्बन्धी व्यवस्था पुनरावलोकन गर्न मधेश प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादवले संघीय सरकारको ध्यानाकर्षण गराएका छन्। सीमा क्षेत्रमा अपनाइएको नयाँ प्रणालीका कारण...