क्याम्पसका सूचना अधिकारीको टेबुलमा कुकुर सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल
विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठुलो त्रिभुवन विश्वविद्यालयको आंगीक क्याम्पस, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरमा प्रशासनिक लापरबाहीको एउटा दृश्यले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ। क्याम्पसका सूचना अधिकारी राजेश कुमार...