खुल्यो अनेरास्ववियुले लगाएको महेन्द्र मोरङ क्याम्पसको ताला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

खुल्यो अनेरास्ववियुले लगाएको महेन्द्र मोरङ क्याम्पसको ताला


४ चैत्र २०७९, शनिबार


विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको तालाबन्दी खोलिएको छ । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुले लगाएको ताला खोलेको हो ।

क्याम्पस प्रशासनले चलखेल गरेको भन्दै अनेरास्ववियुले शनिबार दिउँसो तालाबन्दी गरेको थियो ।

भयरहित वातावरणमा निर्वाचन गर्ने सहमतिपछि ताला खोलेको अनेरास्ववियुले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस